Psalms 67:4 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
जाति-जातिहरू प्रसन्न होऊन् र आनन्दले गाऊन् किनभने तपाईंले न्यायसँग तिनीहरूको विचार गर्नुहुन्छ र पृथ्वीका हरेक जातिलाई अगुवाइ गर्नुहुन्छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जाति-जातिहरू प्रसन्न होऊन् र आनन्दले गीत गाऊन्, किनकि तपाईंले मानिसहरूमाथि न्यायपूर्वक शासन गर्नुहुन्छ, अनि पृथ्वीका जातिहरूलाई मार्गदर्शन गर्नुहुन्छ। सेला
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जाति-जातिहरू रमाऊन् र आनन्दले गाऊन्; किनकि तपाईंले जाति-जातिहरूलाई निष्पक्षसाथ शासन गर्नुहुन्छ, र पृथ्वीका राष्ट्रहरूलाई अगुवाइ गर्नुहुन्छ।
Nepali ERV (पवित्र बाइबल)
प्रत्येक जातिमाथि प्रफुल्लित र आनन्द हुन सकून्। किनभने तपाईंले मानिसहरूलाई निष्पक्षपूर्वक न्याय गर्नुहुन्छ। अनि तपाईंले प्रत्येक जातिमाथि शासन गर्नुहुन्छ।