Psalms 67:6 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमेश्वरले, हाम्रा परमेश्वरले हामीलाई आशिष् दिनुभएको छ र जमिनले आफ्नो फसल उब्जाएको छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब पृथ्वीले आफ्नो उब्जनी बढ़ाउनेछ, र परमेश्वर, हाम्रा परमेश्वरले हामीलाई आशीर्वाद दिनुहुनेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
भूमिले आफ्नो बाली उब्जनी गर्छ; परमेश्वर, हाम्रा परमेश्वरले हामीलाई आशिष् दिनुहुन्छ।
Nepali ERV (पवित्र बाइबल)
हे परमेश्वर, हाम्रो प्रिय परमेश्वर, हामीलाई आशीर्वाद दिनुहोस्। हाम्रो खेतले विस्तृत फसल दिओस्।