Psalms 67:7 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमेश्वरले हामीलाई आशिष् दिनुभएको छ, सबै ठाउँमा सबै मानिसहरूले उहाँलाई आदर गरून्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
परमेश्वरले हामीलाई आशीर्वाद निरन्तर दिनुहुनेछ, अनि पृथ्वीका सबै सीमान्तले उहाँको डर मान्नेछन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
परमेश्वरले हामीलाई अझै आशिष् देऊन्, कि समस्त पृथ्वीका मानिसहरूले उहाँको डर मानून्।
Nepali ERV (पवित्र बाइबल)
हामीलाई परमेश्वरले आशीर्वाद दिऊन्। अनि पृथ्वीमा भएका सारा मानिसहरूले परमेश्वरसँग डर राखुन् र श्रद्धा गरून्।