Psalms 68:1 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमेश्‍वरले उठ्‍नुभएर आफ्‍ना शत्रुहरूलाई छरपष्‍ट पार्नुहुन्‍छ, उहाँलाई घृणा गर्नेहरू हारेर भाग्‍छन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
सङ्गीत-निर्देशकको निम्‍ति दाऊदको भजन [1] परमेश्‍वर उठून्‌, उहाँका शत्रुहरू छरपष्‍ट भइजाऊन्‌। उहाँका शत्रुहरू उहाँको सामुबाट भागून्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
परमेश्‍वर उठून्, उहाँका शत्रुहरू छरपस्ट भइजाऊन्; उहाँका वैरीहरू उहाँको सामुबाट भागून्।
Nepali ERV (पवित्र बाइबल)
हे परमेश्वर, जाग्नु होस् र तपाईंका शत्रुहरूलाई यत्रतत्र छरिदिनु होस्। उहाँका शत्रुहरू उहाँबाटै भागोस्।