Psalms 68:11 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
प्रभुले आज्ञा दिनुभयो र धेरै स्‍त्रीहरूले यस्‍तो खबर सुनाए:
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
परमप्रभुले वचन बोल्‍नुभयो, अनि वचनको घोषणा गर्नेको समूह ठूलो थियो:
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
प्रभुले वचन घोषणा गर्नुहुन्छ; र त्यही वचनको घोषणा गर्ने स्त्रीहरूको समूह ठूलो छ:
Nepali ERV (पवित्र बाइबल)
परमेश्वरले आज्ञा दिनुभयो अनि धेरै मानिसहरू सुसमाचार सुनाउन गए।