Psalms 68:12 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“राजाहरू आफ्‍ना सेनासहित भागिरहेका छन्!” घरका स्‍त्रीहरूले लुटी ल्‍याएका चीजबीजहरू बाँड-चुँड गरे:
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“राजा र सेना आतुरीसाथ भाग्‍छन्‌, छाउनीमा मानिसहरू लूटका माल बाँड्‌छन्‌,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“राजा र सेनाहरू बेपत्ता गरी भाग्छन्; घरका स्त्रीहरूचाहिँ लुटका सामानहरू बाँड्छन्,
Nepali ERV (पवित्र बाइबल)
“शक्तिशाली राजाहरूका सिपाहीहरू भागेर गए! नारीहरूले लुटका सामान घर-घरमा भाग गरेर राखेकी छन् जुन सिपाहीहरूले युद्धबाट ल्याएका थिए। ती मानिसहरू जो घरमा बसेका छन् तिनीहरूले सम्पत्ति बाँडने छन्।