Psalms 68:13 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
चाँदीले मोहोडेका परेवाका मूर्तिहरू, जसका पखेटामा निखुर सुन जडेका थिए, त्‍यस्‍ता वस्‍तुहरू बाँड-चुँड गरे। (किन लडाइँका दिनमा तिमीहरूमध्‍ये कति जना भेडाका गोठमा बसिरह्यौ?)
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिमीहरू आगोका धुनीका बीचमा सुत्‍दा पनि मेरो ढुकुरका पखेटाचाहिँ चाँदीले मोहोरिएका छन्‌, र त्‍यसका प्‍वाँखहरू चम्‍किलो सुनले मोहोरिएका छन्‌।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जब तिमीहरू भेडाको खोरमा सुत्छौ, तब तिमीहरू ढुकुरका पखेटा चाँदी, र त्यसका प्वाँखहरू चम्किलो सुनले ढाकिएका जस्तै हुन्छौ।”
Nepali ERV (पवित्र बाइबल)
तिनीहरूले चाँदीले छोपीएका ढुकुरका पखेंटाहरू पाउने छन्। तिनीहरूले सुनका चमकले टल्किरहेका पखेंटाहरू पाउने छन्।”