Psalms 68:14 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
सर्वशक्तिमान्‌ परमेश्‍वरले राजालाई सल्‍मोन पहाडमा छरपष्‍ट पार्नुहुँदा त्‍यहाँ हिउँ बर्साउनुभयो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जब सर्वशक्तिमान्‌ले राजाहरूलाई देशमा तितरबितर पार्नुभयो, तब त्‍यो सल्‍मोन डाँड़ामा हिमपात भएकोजस्‍तो थियो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जब सर्वशक्तिमान्‌ले राजाहरूलाई देशमा छरपस्ट पार्नुभयो, त्यो जल्मोन डाँडामा हिउँ परेजस्तै थियो।
Nepali ERV (पवित्र बाइबल)
जालमन पर्वतमा परमेश्वरले शत्रु राजाहरू तितर-बितर पार्नु भयो। ती झरिरहेका हिमपात जस्तै थिए।