Psalms 68:17 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
आफ्ना हजारौं बलिया रथका साथ प्रभु सीनैदेखि आफ्नो पवित्र बासस्थानमा आउनुहुन्छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
परमेश्वरका रथहरू लाखौँ छन्, र हजारमाथि हजार। परमेश्वर सीनै पर्वतबाट आफ्नो पवित्रस्थानमा आउनुभएको छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
परमेश्वरका रथहरू दसौँ हजार, र हजारौँ-हजार छन्; प्रभु सीनै पर्वतबाट उहाँको पवित्रस्थानमा आउनुभएको छ।
Nepali ERV (पवित्र बाइबल)
परमप्रभु पवित्र सीनै पर्वतमा आउनु भयो। उहाँको पछि लाखौंलाख रथहरू छन्।