Psalms 68:20 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
हाम्रा परमेश्वर हामीलाई बचाउनुहुने परमेश्वर हुनुहुन्छ, उहाँ हामीलाई मृत्युदेखि बचाउनुहुने परमप्रभु, हाम्रा प्रभु हुनुहुन्छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
हाम्रा परमेश्वर बचाउनुहुने परमेश्वर हुनुहुन्छ, र परमप्रभु परमेश्वरमा नै मृत्युबाट मुक्ति छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हाम्रा परमेश्वर हामीलाई बचाउने परमेश्वर हुनुहुन्छ; याहवेह प्रभुमा नै मृत्युबाट छुटकारा छ।
Nepali ERV (पवित्र बाइबल)
उहाँ हाम्रा परमेश्वर हुनुहुन्छ। उहाँ नै परमेश्वर हुनुहुन्छ जसले हामीलाई उद्धार गर्नुहुन्छ। परमप्रभु हाम्रा परमेश्वरले हामीलाई बचाउनु हुन्छ।