Psalms 68:21 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
आफ्नै पापी चालमा चलिरहने शत्रुहरूका टाउकाहरू परमेश्वरले साँच्चै फुटाउनुहुनेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
निश्चय नै परमेश्वरले आफ्ना शत्रुहरूका टाउको कुच्च्याउनुहुनेछ, ती मानिसहरूको केशले भरिएका टाउको जो आफ्ना पापमा लागिरहन्छन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
परमेश्वरले निश्चय नै उहाँका शत्रुहरूका शिर कुच्याउनुहुनेछ; ती मानिसहरू, जसका टाउको केशले भरिएको छ, जो आफ्ना पापमा लागिरहन्छन्।
Nepali ERV (पवित्र बाइबल)
परमेश्वरले आफ्ना शत्रुहरूलाई परास्त गरेको देखाउनु हुनेछ। परमेश्वरले उहाँको विरूद्ध लड्नेहरूलाई दण्ड दिनुहुनेछ।