Psalms 68:22 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमप्रभुले भन्नुभएको छ, “म तिम्रा शत्रुहरूलाई बाशानदेखि र समुद्र तलदेखि फर्काई ल्याउनेछु
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
परमप्रभु भन्नुहुन्छ, “म तिनीहरूलाई बाशानबाट ल्याउनेछु, म तिनीहरूलाई समुद्रको गहिराइबाट ल्याउनेछु।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
प्रभु भन्नुहुन्छ, “म तिनीहरूलाई बाशानबाट ल्याउनेछु; म तिनीहरूलाई समुद्रको गहिराइहरूबाट फर्काइल्याउनेछु;
Nepali ERV (पवित्र बाइबल)
मेरो स्वामीले भन्नुभयो, “म बाशानबाट शत्रु फर्काई ल्याउने छु, म पश्चिमबाट शत्रु ल्याउनेछु।