Psalms 68:23 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
र तिनीहरूका रगतमा तिमीहरू पाइला चालेर हिँड्नेछौ र तिम्रा कुकुरहरूले चाहेजति रगत चाट्नेछन्।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसरी तिमीहरूले आफ्ना खुट्टा शत्रुहरूको रगतमा चोबल्नेछौ, र तिमीहरूका कुकुरका जिब्राले पनि त्यसमा भाग पाउनेछन्।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिमीहरूले आफ्ना खुट्टा आफ्ना वैरीहरूका रगतमा चोप्न सक, र तिमीहरूका कुकुरहरूले त्यही रगतमा जिब्रा चोप्न पाऊन्।”
Nepali ERV (पवित्र बाइबल)
यसकारण तिमीहरू उनीहरूको रगतमा हिंड्न सक, यसकारण तिमीहरूका कुकुरहरूले तिनीहरूको रगत ल्याप्-ल्याप् चाट्ने छन्।”