Psalms 68:24 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
हे परमेश्वर! तपाईंको विजय यात्रा, परमेश्वर मेरा राजाको आफ्नो पवित्रस्थानमा विजय सवारी सबैले देखेका छन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
हे परमेश्वर, तपाईंको शोभा-यात्रा देखिएको छ, मेरा परमेश्वर र महाराजाको शोभा-यात्रा पवित्रस्थानतिर प्रस्थान भइरहेको छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हे परमेश्वर, तपाईंको विजययात्रा देख्न सकिन्छ, मेरा परमेश्वर र महाराजाको पवित्रस्थानतिर विजययात्रा सवार भइरहेको छ।
Nepali ERV (पवित्र बाइबल)
हेर, परमेश्वरले विजयी लहरलाई डोर्याई रहनुभएको! हेर मेरो पवित्र परमेश्वर, मेरो राजा, विजयी लहरलाई डोर्याइरहनु भएको!