Psalms 68:25 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अघि-अघि गवैयाहरू, पछि-पछि बाजा बजाउनेहरू छन् र बीचमा खैँजडी बजाउने ठिटीहरू छन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अगिअगि गायकहरू छन्, तिनीहरूका पछिपछि वादकहरू, र तिनीहरूसित खैँजड़ी बजाउने कन्याहरू।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
गायकहरू अगि-अगि छन्, तिनीहरूका पछि-पछि वाद्यवादकहरू छन्; र तिनीहरूसँग खैँजडी बजाउने कन्याहरू छन्।
Nepali ERV (पवित्र बाइबल)
आगाडि गायकहरू हिंडिरहेका छन्, तिनीहरूको पछि-पछि संगीतकारहरू हिड्दैछन्। तिनीहरूलाई खैंजडी बजाउँदै गरेका कुमारीहरूले घेरेका छन्।