Psalms 68:26 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“हे याकूबका सन्‍तान हो! परमप्रभुको प्रशंसा गर! उहाँका आफ्‍ना प्रजा भेला भएका सभामा परमेश्‍वरको प्रशंसा गर!”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
ठूलो सभामा परमेश्‍वरको प्रशंसा गर, इस्राएलको समुदायमा परमप्रभुको प्रशंसा गर।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
ठूलो महासभामा परमेश्‍वरको प्रशंसा गर! इस्राएलको सभामा याहवेहको प्रशंसा गर!
Nepali ERV (पवित्र बाइबल)
समुदायहरूमा परमेश्वरको प्रशंसा गर! हे इस्राएल का मानिसहरू, परमप्रभुको प्रशंसा गर!