Psalms 68:28 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
[28-29] हे परमेश्वर! आफ्नो शक्ति देखाउनुहोस्। यरूशलेमको मन्दिर, जहाँ राजाहरूले तपाईंलाई भेटी चढाउँछन्, त्यहाँदेखि तपाईंले हाम्रो पक्षमा चलाउनुभएको शक्ति देखाउनुहोस्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
हे परमेश्वर, आफ्नो शक्ति बोलाउनुहोस्, अघि गर्नुभएजस्तै, हे परमेश्वर, आफ्नो शक्ति हामीलाई देखाउनुहोस्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हे परमेश्वर, आफ्नो शक्तिको आह्वान गर्नुहोस्; हे परमेश्वर, तपाईंको शक्ति बितेको दिनमा जस्तै गरी हामीलाई देखाउनुहोस्।
Nepali ERV (पवित्र बाइबल)
हे परमेश्वर, हामीलाई तपाईंको शक्ति देखाउनु होस्! हाम्रो निम्ति बितेका दिनहरूमा प्रयोग गर्नु भएको शक्ति देखाउनु होस्।