Psalms 68:3 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर धर्मीहरू उहाँको अघि आनन्‍द गरेर रमाउनेछन्, तिनीहरू प्रसन्‍न हुन्‍छन् र आनन्‍दले स्‍वर उचाल्‍छन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर धर्मीहरूचाहिँ खुशी होऊन्‌, तिनीहरू परमेश्‍वरको अगि उल्‍लसित होऊन्‌, तिनीहरू हर्षले प्रफुल्‍लित होऊन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर धर्मीहरूचाहिँ खुशी होऊन्; र परमेश्‍वरको अगि तिनीहरू रमाऊन्; तिनीहरू खुशी र आनन्दित होऊन्।
Nepali ERV (पवित्र बाइबल)
तर धर्मी मानिसहरू सुखी छन्, धर्मी मानिसहरू परमप्रभु-परमेश्वरको साथ हुने-सँगै आनन्दमा छन्। धर्मी मानिसहरू स्वयं आनन्द मनाउने छन् अनि सुखी हुन्छन्।