Psalms 68:31 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
राजदूतहरू मिश्रदेखि आउनेछन्, कूशले परमेश्‍वरलाई हात उचालेर प्रार्थना गर्नेछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मिश्रदेशबाट राजदूतहरू आउनेछन्‌, कूशले आफैलाई परमेश्‍वरमा समर्पण गर्नेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
राजदूतहरू इजिप्टबाट आउनेछन्; कूशले आफूलाई परमेश्‍वरमा समर्पण गर्नेछ।
Nepali ERV (पवित्र बाइबल)
मिश्रबाट तिनीहरूलाई सम्पत्ति ल्याउन लगाऊ, एथिओपियाहरूलाई तिमीकहाँ धन ल्याउन लगाऊ।