Psalms 68:32 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
हे संसारका राज्‍यहरू हो! परमेश्‍वरको स्‍तुति गाओ,
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
हे पृथ्‍वीका राज्‍य हो, परमेश्‍वरको स्‍तुतिगान गर, परमप्रभुका प्रशंसाको स्‍तुति गाओ— सेला
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हे पृथ्वीका राज्यहरू हो, परमेश्‍वरको स्तुतिगान गर, प्रभुको प्रशंसा गाओ;
Nepali ERV (पवित्र बाइबल)
हे पृथ्वीका राजाहरू हो! परमेश्वरको गुण गाऊ! हाम्रो स्वामीको स्तुति-गान गर!