Psalms 68:34 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमेश्‍वरको सामर्थ्‍यबारे स्‍वर उचालेर भन, उहाँको गौरव इस्राएलमाथि छाएको छ, उहाँको सामर्थ्‍य आकाशमा फैलिएको छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
परमेश्‍वरको सामर्थ्‍यको घोषणा गर, जसको प्रताप इस्राएलमा छाएको छ, जसको शक्ति आकाशमा छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
परमेश्‍वरको शक्तिको घोषणा गर, जसको महानता इस्राएलभरि छाएको छ, आकाशले उहाँको शक्ति देखाउँछ।
Nepali ERV (पवित्र बाइबल)
परमेश्वरको प्रशंसा गाऊ किनभने उहाँ इस्राएल माथि महिमित राजा हुनुहुन्छ अनि उहाँको शक्ति आकाशमा छ।