Psalms 68:35 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
इस्राएलका परमेश्‍वर आफ्‍ना मन्‍दिरदेखि आउनुहुँदा कति डरलाग्‍दो देखिनुहुन्‍छ! उहाँले आफ्‍ना प्रजालाई शक्ति र बल दिनुहुन्‍छ। परमेश्‍वरको प्रशंसा गर!
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
हे परमेश्‍वर, आफ्‍नो पवित्रस्‍थानमा तपाईं भययोग्‍य हुनुहुन्‍छ। इस्राएलका परमेश्‍वरले आफ्‍नो प्रजालाई शक्ति र बल दिनुहुन्‍छ। परमेश्‍वरको प्रशंसा होस्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तपाईं परमेश्‍वर, आफ्नो पवित्र वासस्थानमा अति शोभायमान हुनुहुन्छ; इस्राएलका परमेश्‍वरले उहाँका मानिसहरूलाई शक्ति र सामर्थ्य दिनुहुन्छ। परमेश्‍वरलाई प्रशंसा होस्!
Nepali ERV (पवित्र बाइबल)
हे परमेश्वर आफ्ना मन्दिरमा तपाईं डरलाग्दो हुनुहुन्छ। इस्राएल का परमेश्वरले आफ्ना मानिसहरूलाई बल र शक्ति दिनुभयो, परमेश्वरको प्रशंसा गर।