Psalms 68:5 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमेश्‍वरले आफ्‍नो पवित्र मन्‍दिरमा बास गर्नुहुने टुहुरा-टुहुरीको वास्‍ता गर्नुहुन्‍छ र विधवाहरूको रक्षा गर्नुहुन्‍छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
परमेश्‍वर आफ्‍नो पवित्र वासस्‍थानमा अनाथका पिता र विधवाहरूका रक्षक हुनुहुन्‍छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
उहाँको पवित्र वासस्थानमा परमेश्‍वर अनाथहरूका पिता र विधवाहरूका रक्षक हुनुहुन्छ।
Nepali ERV (पवित्र बाइबल)
उहाँको पवित्र मन्दिरमा परमेश्वर टुहुरा-टुहरीका निम्ति पिता झैं हुनुहुन्छ, उहाँले विधवहरूको हेरचाह गर्नुहुन्छ।