Psalms 68:6 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
उहाँले एक्लो मानिसलाई बस्ने घर दिनुहुन्छ र कैदीहरूलाई छुटकारा दिएर आनन्द दिनुहुन्छ। तर विद्रोहीहरू उजाड ठाउँमा बास गर्नुपर्नेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
एकलो मानिसलाई परमेश्वरले परिवारमा बसाल्नुहुन्छ। उहाँ कैदीहरूलाई मुक्त गरी आनन्दित तुल्याउनुहुन्छ, तर बागीहरूचाहिँ घामले डढ़ेको भूमिमा वास गर्छन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
एकलो मानिसलाई परमेश्वरले परिवारमा बसाल्नुहुन्छ; उहाँले कैदीहरूलाई स्वतन्त्र गर्नुहुन्छ, र आनन्दित तुल्याउनुहुन्छ; तर विद्रोहीहरूचाहिँ सुक्खा भूमिमा बस्छन्।
Nepali ERV (पवित्र बाइबल)
परमेश्वरले एक्लो मानिसलाई घर दिनुहुन्छ। उहाँले कैदीहरूलाई धैरे सम्पत्तिसित बाहिरा ल्याउनुहुन्छ। तर जो मानिसहरू परमेश्वरको विरोधमा जान्छन् तिनीहरूसित केही पनि रहँदैन।