Psalms 68:8 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तब पृथ्वीमा भूइँचालो गयो र आकाशबाट बृष्टि भयो किनभने सीनैका परमेश्वर, इस्राएलका परमेश्वर आउनुभएको थियो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
पृथ्वी काम्यो, आकाशले वृष्टि खन्यायो, परमेश्वरको सामु, सीनैमा हुनुहुने, परमेश्वरको सामु, इस्राएलका परमेश्वर।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब पृथ्वी काम्यो, आकाशले झरी बर्सायो; अद्वितीय परमेश्वरको सामु, जो सीनै पर्वतका परमेश्वर हुनुहुन्छ, परमेश्वरको सामु, जो इस्राएलका परमेश्वर हुनुहुन्छ।
Nepali ERV (पवित्र बाइबल)
हे परमप्रभु इस्राएल का परमेश्वर, जब सीनैपर्वतमा आउनु भयो, तब पृथ्वी काम्यो अनि आकाश पग्लियो।