Psalms 69:1 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
हे परमेश्‍वर! मलाई बचाउनुहोस्! मेरो घाँटीसम्‍म पानी आइपुगेको छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
सङ्गीत-निर्देशकको निम्‍ति “लिली फूल” को रागअनुसार दाऊदको भजन [1] हे परमेश्‍वर, मलाई बचाउनुहोस्‌, किनकि पानी मेरो गर्दनसम्‍म आइसकेको छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हे परमेश्‍वर, मलाई बचाउनुहोस्; किनकि पानी मेरो घाँटीसम्म आइसकेको छ।
Nepali ERV (पवित्र बाइबल)
हे परमेश्वर, मेरो सम्पूर्ण संकटहरूबाट बचाउँनु होस्! मेरो मुखसम्म पानी उठिसक्यो।