Psalms 69:10 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
म उपवास बसेर आफैंलाई नम्र पार्दछु, मानिसहरूले मेरो अपमान गर्छन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
म रुँदा र उपवास बस्‍दा, मैले उपहास सहनुपर्दछ,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जब म रुन्छु, र उपवास बस्छु, मैले अपमान सहनैपर्छ;
Nepali ERV (पवित्र बाइबल)
म रोएँ र उपवास बसें, अनि तिनीहरूले यसो गरेको देखेर खिसी गरे।