Psalms 69:11 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
म शोकको समयमा लगाउने लुगा लाएर विलाप गर्दछु र तिनीहरूले मेरो हाँसो उडाउँछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जब म भाङ्‌ग्राको लुगा लगाउँछु, मानिसहरू मेरो ठट्टा गर्दछन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जब म भाङ्ग्रा लगाउँछु, मानिसहरू मेरो हाँसो गर्दछन्।
Nepali ERV (पवित्र बाइबल)
आफ्नो उदासीपन देखाउनलाई योत्रो पोशाक लगाएँ, अनि मानिसहरूले मेरो विषयमा ठट्टा गरे।