Psalms 69:12 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनीहरूले मेरा बारेमा बाटो-बाटोमा कुरा गर्छन् र मतवालाहरूले मेरो बारेमा गीत रच्‍छन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मूल ढोकामा बस्‍नेहरू मलाई खिज्‍याउँछन्‌, र म त मतवालाहरूको गीत भएको छु।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
सहरको मूलढोकामा बस्‍ने मानिसहरूले मेरो ठट्टा उडाउँछन्; अनि म मतवालाहरूको गीत बनेको छु।
Nepali ERV (पवित्र बाइबल)
तिनीहरूले जनसमूहमा मेरो विषय कुराहरू गर्छन। मद्यपान गर्नेहरूले मेरो निम्ति उपहासपूर्ण गीतहरू बनाए।