Psalms 69:15 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
भल-पानी ममाथि नआओस्, त्‍यसका गहिराइमा मलाई डुब्‍न नदिनुहोस्, मलाई चिहानमा पर्न नदिनुहोस्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
पानीको बाढ़ले मलाई नछोपोस्‌, अथवा जलले मलाई ननिलोस्‌, वा चिहानले आफ्‍नो मुख ममाथि बन्‍द नगरोस्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मलाई पानीको बाढीले नछोपोस् वा पानीको गहिराइले मलाई ननिलोस्, वा चिहानको मुख ममाथि बन्द नहोस्!
Nepali ERV (पवित्र बाइबल)
पानीका छालहरूमा मलाई डुब्न नदिनुहोस्। गहीरो प्वालले मलाई निल्न नदिनुहोस्। मलाई मेरो शत्रुहरूबाट र यो गम्भीर कष्टबाट बचाउनुहोस्।