Psalms 69:24 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
आफ्‍नो रिस तिनीहरूमाथि खन्‍याउनुहोस्, तपाईंको क्रोधले तिनीहरूलाई विह्वल पारोस्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनीहरूमाथि तपाईंको क्रोध खन्‍याउनुहोस्‌, र तपाईंको दन्‍किरहेको क्रोध तिनीहरूमाथि आइपरोस्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तपाईंको क्रोध तिनीहरूमाथि खन्याउनुहोस्; तपाईंको रिसको आगो तिनीहरूमाथि आइपरोस्!
Nepali ERV (पवित्र बाइबल)
तपाईंका सम्पूर्ण क्रोधहरूका अनुभव तिनीहरूले पनि गरून्।