Psalms 69:26 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
जसलाई तपाईंले दण्‍ड दिनुभएको छ, तिनीहरूलाई उनीहरूले खेदो गर्छन्, जसलाई तपाईंले घाइते बनाउनुभएको छ, तिनीहरूका दु:खका बारेमा उनीहरूले कुरा गर्छन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
किनकि जसलाई तपाईंले हिर्काउनुभएको छ, त्‍यसलाई नै तिनीहरू सताउँछन्‌, र जसलाई तपाईंले घायल पार्नुभएको छ, त्‍यसलाई तिनीहरू अझ बढ़ी कष्‍ट दिन्‍छन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
किनकि तपाईंले ताडना दिनु भएकाहरूलाई तिनीहरूले सताउँछन्, र तपाईंले घाइते पार्नुभएकाहरूका बारेमा तिनीहरूले कुरा काट्छन्।
Nepali ERV (पवित्र बाइबल)
तिनीहरूलाई दण्ड दिनुहोस्, अनि तिनीहरू भाग्नेछन्। त्यसपछि तिनीहरूले कुरा गर्दा पीडा र घायलहरू पाउनेछन्।