Psalms 69:28 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
जीवितहरूको पुस्‍तकबाट तिनीहरूका नामहरू मेटिऊन्, तपाईंको प्रजासँग तिनीहरूको गन्‍ती नहोस्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जीवनको पुस्‍तकबाट तिनीहरूका नाउँ मेटिऊन्‌, र धर्मीहरूका साथमा नलेखिऊन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जीवनको पुस्तकबाट तिनीहरूका नाम मेटिओस्, र धर्मी जनहरूसँग तिनीहरू गन्ती नहोऊन्।
Nepali ERV (पवित्र बाइबल)
जीवनको पुस्तकबाट तिनीहरूको नाउँ मेटि दिनुहोस्, तिनीहरूका नाउँ धर्मी मानिसहरूको साथमा नलेखि दिनुहोस्।