Psalms 69:29 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर म दु:खी र निराश छु, मलाई उठाउनुहोस्, हे परमेश्वर! मलाई बचाउनुहोस्!
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
म त दु:ख र पीडामा छु, हे परमेश्वर, तपाईंको उद्धारले मलाई रक्षा गरोस्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर म त दुःखित र पीडित छु— हे परमेश्वर, तपाईंको मुक्तिले मलाई सुरक्षा गरोस्!
Nepali ERV (पवित्र बाइबल)
म दुःखीत र पीडित छु। परमेश्वर मलाई उठाउनु होस्, मलाई बचाउनु होस्।