Psalms 69:30 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
भजन गाएर म परमेश्वरको प्रशंसा गर्छु, उहाँलाई धन्यवाद चढाएर म उहाँको महान्ताबारे उच्च स्वरले भन्नेछु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
स्तुति गाएर म परमेश्वरका नाउँको प्रशंसा गर्नेछु, र धन्यवाद चढ़ाएर म उहाँको महिमा गर्नेछु।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
गीत गाएर म परमेश्वरको नामको प्रशंसा गर्नेछु, र धन्यवादसाथ उहाँलाई महिमा गर्नेछु।
Nepali ERV (पवित्र बाइबल)
म परमेश्वरको नाउँ गीतमा प्रशंसा गर्नेछु। म धन्यवादको गीतहरूमा प्रशंसा गर्नेछु।