Psalms 69:31 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्यसो गरेकोले परमप्रभुलाई गाईवस्तु चढाएको भन्दा वा साँढे होमबलि गरेको भन्दा बढ्ता आनन्द दिनेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
बलिको साँढ़ेभन्दा यी कुराले परमप्रभुलाई बढ़ी प्रसन्न पार्नेछन्, सीङ र खुर भएको गोरुभन्दा पनि बढ़ी प्रसन्न पार्नेछन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यस कुराले याहवेहलाई साँढेको बलिभन्दा बढी सिङ र खुर भएको बहरको बलिले भन्दा बढी प्रसन्न पार्नेछ।
Nepali ERV (पवित्र बाइबल)
यसले परमेश्वरलाई खुशी पार्नेछ! यो साँढे र अन्य पशुहरू मारेर बली चढाउनु भन्दा उत्तम हुनेछ।