Psalms 69:33 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अभावमा परेकाहरूका बिन्‍ती परमप्रभुले सुन्‍नुहुन्‍छ र कैदमा परेका आफ्‍ना प्रजालाई भुल्‍नुहुन्‍न।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
परमप्रभुले दरिद्रहरूको पुकारा सुन्‍नुहुन्‍छ, र बन्‍धनमा परेका आफ्‍ना जनलाई तुच्‍छ ठान्‍नुहुन्‍न।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
याहवेहले अभावमा परेकाहरूको पुकार सुन्‍नुहुन्छ, र बन्धनमा परेका आफ्ना मानिसहरूलाई अवहेलना गर्नुहुन्‍न।
Nepali ERV (पवित्र बाइबल)
किनकि परमप्रभुले दीन-दुःखि र असहायकहरूको पुकारा सुन्नु हुन्छ। कैदमा परेका मानिसहरूलाई पनि परमप्रभुले मन पराउनु हुन्छ।