Psalms 69:34 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
स्‍वर्ग, पृथ्‍वी, समुद्र र त्‍यहाँ भएका सारा सृष्‍टिले परमेश्‍वरको प्रशंसा गर।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
स्‍वर्ग र पृथ्‍वी र समुद्र र तिनमा चलहल गर्ने साराले उहाँको प्रशंसा गरून्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
स्वर्ग, पृथ्वी, समुद्र र तिनमा हिँड्‍डुल गर्ने सारा सृष्‍टिले परमेश्‍वरको प्रशंसा गरून्!
Nepali ERV (पवित्र बाइबल)
स्वर्ग र पृथ्वीले, परमेश्वरको प्रशंसा गरून्। समुद्र र यसमा भएका जम्मै चीजहरूहो! परमप्रभुको प्रशंसा गर।