Psalms 69:35 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
उहाँले यरूशलेमलाई बचाउनुहुनेछ, यहूदाका सहरहरू फेरि बनाउनुहुनेछ। उहाँका प्रजा त्यहाँ बास गर्नेछन् र त्यस ठाउँमाथि अधिकार गर्नेछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
किनकि परमेश्वरले सियोनलाई बचाउनुहुनेछ, र यहूदाका सहरहरूलाई फेरि निर्माण गर्नुहुनेछ। तब मानिसहरू त्यहाँ बस्नेछन् अनि त्यसलाई कब्जा गर्नेछन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
किनकि परमेश्वरले सियोनलाई बचाउनुहुनेछ, र यहूदाका सहरहरूलाई पुनर्निर्माण गर्नुहुनेछ। तब उहाँका मानिसहरू त्यहाँ बस्नेछन्, र त्यसमाथि कब्जा गर्नेछन्;
Nepali ERV (पवित्र बाइबल)
परमप्रभुले सियोनलाई बचाउनुहुनेछ। परमप्रभुले यहूदाका शहरहरू अझ एकपल्ट निर्माण गर्नु हुनेछ ताकि उहाँका मानिसहरू त्यहाँ फेरि बस्न सकुन्।