Psalms 69:36 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
उहाँका दासका छोरा-नातिहरूले त्‍यस देशमा अधिकार गर्नेछन्, उहाँलाई प्रेम गर्नेहरू त्‍यहाँ बास गर्नेछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उहाँका दासहरूका सन्‍तान त्‍यसको उत्तराधिकारी हुनेछन्‌, र उहाँको नाउँलाई प्रेम गर्नेहरू त्‍यहाँ वास गर्नेछन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
उहाँका सेवकहरूका सन्तानहरू त्यहाँ उत्तराधिकार हुनेछन्; अनि उहाँको नामलाई प्रेम गर्नेहरू त्यहाँ बास गर्नेछन्।
Nepali ERV (पवित्र बाइबल)
उहाँका दासहरूका सन्तानले त्यो धर्ती पाउनेछन्, मानिसहरू ज-जसले उहाँको नाउँलाई प्रेम गर्दछन् उनीहरू त्यहाँ बस्ने छन्।