Psalms 7:1 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
हे परमप्रभु मेरा परमेश्वर! मेरो सुरक्षाको लागि म तपाईंकहाँ आउँछु, मेरो खेदो गर्नेहरू सबैदेखि मेरो उद्धार गर्नुहोस् र मलाई बचाउनुहोस्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
बेन्यामीनी कूशको विषयमा दाऊदले परमप्रभुको सामुन्ने गाएको शिग्गायोन नामक भजन [1] हे परमप्रभु मेरा परमेश्वर, तपाईंमा नै म शरण पर्छु। मेरो खेदो गर्नेहरू सबैबाट मलाई बचाउनुहोस् र छुटाउनुहोस्,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हे याहवेह, मेरो परमेश्वर, म तपाईंमा नै शरण पर्दछु; मेरो खेदो गर्नेहरूबाट मलाई बचाउनुहोस् र छुटकारा दिनुहोस्,
Nepali ERV (पवित्र बाइबल)
हे परमप्रभु, मेरा परमेश्वर, म तपाईंमाथि भरोसा राख्दछु। ती खेदो गर्ने मानिसहरूबाट मलाई बचाउनु होस्।