Psalms 7:10 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमेश्‍वर मेरा रक्षक हुनुहुन्‍छ, आफ्‍ना आज्ञा मान्‍नेहरूलाई उहाँले बचाउनुहुन्‍छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मेरो ढाल सर्वोच्‍च परमेश्‍वर हुनुहुन्‍छ, जसले सोझो हृदय भएका मानिसहरूलाई बचाउनुहुन्‍छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
सर्वोच्‍च परमेश्‍वर मेरो ढाल हुनुहुन्छ, जसले सोझो हृदय भएकाहरूलाई बचाउनुहुन्छ।
Nepali ERV (पवित्र बाइबल)
परमेश्वरले ईमान्दार हृदयसँग मानिसहरूलाई सघाउनु हुन्छ। यसकारण परमेश्वरले मेरो रक्षा गर्नुहुन्छ।