Psalms 7:11 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमेश्‍वर धार्मिक न्‍यायकर्ता हुनुहुन्‍छ र सधैँ दुष्‍टलाई दोषी ठहराउनुहुन्‍छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
परमेश्‍वर निष्‍पक्ष न्‍यायाधीश हुनुहुन्‍छ, जुन परमेश्‍वरले प्रतिदिन आफ्‍नो क्रोध व्‍यक्त गर्नुहुन्‍छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
परमेश्‍वर धार्मिक न्यायकर्ता हुनुहुन्छ, यस्तो परमेश्‍वर, जसले प्रतिदिन आफ्नो क्रोध प्रकट गर्नुहुन्छ।
Nepali ERV (पवित्र बाइबल)
परमेश्वर असल न्यायाकर्त्ता हुनुहुन्छ, उहाँ सधैं अधर्मको विरूद्ध बोल्नु हुन्छ।