Psalms 7:13 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
उहाँले आफ्ना घात गर्ने हतियारहरू उठाउनुहुन्छ र अग्नि-वाण ताक्नुहुन्छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उहाँले आफ्ना घातक शस्त्रहरू तयार पार्नुभएको छ। उहाँले आफ्ना काँड़हरूलाई अग्निबाण तुल्याउनुहुन्छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
उहाँले आफ्ना प्राणघातक हातहतियार तयार पार्नुभएको छ; उहाँले आफ्ना अग्निकाँडहरू तयार पार्नुभएको छ।
Nepali ERV (पवित्र बाइबल)
यदि दुष्ट मानिसहरू परिर्वतन हुँदैनन् भने, परमेश्वर तिनीहरूलाई सजाय दिनु तयार हुनुहुन्छ। परमेश्वरले आफ्नो तरवार उध्याउनु भएकोछ अनि काँड हान्न तयार हुनुहुन्छ।