Psalms 7:14 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
हेर्नुहोस्, कसरी दुष्ट मानिसहरूले दुष्ट कुरा सोच्छन्। तिनीहरू झैँ-झगडा गर्ने युक्ति गर्छन्, छल-कपट गर्छन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जसको कल्पना दुष्टताले पूर्ण छ, र उपद्र्याइँ सोच्दछ, त्यसले भ्रमलाई जन्म दिन्छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जसले अधर्मको गर्भधारण गर्दछ, त्यसले सङ्कष्ट बोक्दछ र छललाई जन्म दिन्छ।
Nepali ERV (पवित्र बाइबल)
दुष्ट मानिसहरूले दिएको कष्ट र पीरहरू तपाईंले निश्चय देख्नु भएकोछ। यस विषायमा तपाईंले केही गर्नुहोस्।