Psalms 7:16 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
आफ्‍ना दुष्‍कर्मको दण्‍ड तिनीहरू आफैं भोग्‍छन् र आफ्‍ना हिँसाको चोट आफैं खप्‍छन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्‍यसको उपद्र्याइँ त्‍यसको आफ्‍नै टाउकोमा खनिन्‍छ, त्‍यसको अत्‍याचार त्‍यसकै थाप्‍लोमाथि ओइरिन्‍छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसले रचेका उपद्रवले आफैँलाई नै बेर्नेछ; र त्यसको अत्याचार त्यसकै टाउकोमा खनिन्छ।
Nepali ERV (पवित्र बाइबल)
तिनीहरूले पाउनु पर्नै दण्ड पाउने छन्, जो अरूको लागि कपटी छन्। तर तिनीहरूले जस्तो रोपेका छन् त्यस्तै फल पाउनेछन्।