Psalms 7:17 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तपाईंको न्यायको लागि म परमप्रभुलाई धन्यवाद दिन्छु। म सर्वोच्च परमप्रभुको प्रशंसा गाउँछु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
परमप्रभुका धार्मिकताको कारण म उहाँमा धन्यवाद चढ़ाउनेछु, र सर्वोच्च परमप्रभुको स्तुति म गाउनेछु।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
उहाँका धार्मिकताको कारण म याहवेहलाई धन्यवाद चढाउनेछु र सर्वोच्च याहवेहको नामको स्तुति गाउनेछु।
Nepali ERV (पवित्र बाइबल)
म परमप्रभुको प्रशंसा गाउँदछु किनभने उहाँ असल हुनुहुन्छ। सर्वोच्च परमप्रभुको नाउँको म प्रशंसा गर्नेछु।