Psalms 7:3 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
[3-4] हे परमप्रभु मेरा परमेश्वर! यदि मैले कसैको केही बिगार गरेको छु भने, कुनै साथीलाई धोका दिएको छु भने, कारणैबिना मेरा शत्रुको विश्वासघात गरेको छु भने, मैले कुनै यस्तो उपद्रव काम गरेको छु भने
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
हे परमप्रभु मेरा परमेश्वर, यदि मेरा हातबाट केही अधर्म भएको छ भने—
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हे याहवेह, मेरा परमेश्वर, यदि मैले यो गरेको छु र यदि मेरा हातबाट केही अधर्म भएको छ भने;
Nepali ERV (पवित्र बाइबल)
हे परमप्रभु मेरा परमेश्वर, मैले त्यस्तो कुनै नराम्रो काम गरिनँ। म कसम खान्छु मैले नराम्रो काम गरिनँ!