Psalms 7:4 — Compare Translations

3 translations compared side by side

Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यदि आफ्‍नो मित्रलाई मैले खराबी गरेको छु भने, र विनाकारण मेरा विरोधीलाई लुटेको छु भने, यदि मैले यसो गरेको भए,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यदि मसँग मिल्ने मित्रहरूलाई मैले खराबी गरेको छु भने; वा कारणविना मेरा शत्रुहरूलाई केही लुटेको छु भने;
Nepali ERV (पवित्र बाइबल)
मैले मेरा साथीहरूका लागि अधर्म काम गरेको छैन्। म बिना कारण मेरा शत्रुहरूमाथि जाइलागेको छैन्।