Psalms 7:5 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मेरा शत्रुहरूले मलाई खेदून् र पक्रून्, तिनीहरूले मलाई काटून् र मारून् र मेरो लाशलाई जमिनमा फालिराखून्!
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मेरो शत्रुले मलाई खेदेर भेट्टाओस्, र त्यसले मेरो शरीर भूइँमा कुल्चीमिल्ची पारोस्, र मेरो प्राण धूलोमा मिलाइदेओस्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यदि मैले यसो गरेको भए, मेरो शत्रुहरूले मलाई खेदून् र पक्रून्; तिनीहरूले मेरो प्राणलाई धुलोमा कुल्चिऊन्, र मेरो इज्जत धुलोमा पारून्।
Nepali ERV (पवित्र बाइबल)
यदि त्यो सत्य होइन भने, मलाई दण्ड दिनुहोस्। मलाई मेरो शत्रुहरूले खेदुन्, समातुन् र मारून्। मलाई भुइँमा कुल्चिउन् र मेरो आत्मालाई धूलोमूलोमा फालिदिउन्।